जनतालाई दुःख दिएर कमाएको पैसा सह्य हुँदैन: प्रदिप अधिकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले जनतालाई दुःख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन्।
सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे। साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२) देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ।
नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठ वटा चार्टर उडान भर्यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ।
सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ।
गत पुस १३ गतेदेखि कतारको बिग्रिएर दोहा विमानस्थलमा थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी विमान उडाउन भाडामा इन्जन लिने तयारी भएको छ।
काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ। व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ।
भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।
नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।
झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवर्दन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठिक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको छ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ ।
चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ।