मधेस प्रदेशमा सुरक्षाकर्मी, भन्सारकर्मी र तस्करको त्रिकोणात्मक ‘सेटिङ’
सिरहाको ठाढी, माडर र बरिया पट्टी नाका पछिल्लो समय तस्करको सुरक्षित अखाडा बनेको छ।
सिरहाको ठाढी, माडर र बरिया पट्टी नाका पछिल्लो समय तस्करको सुरक्षित अखाडा बनेको छ।
संघ सरकारलाई चुनौती दिँदै मधेस प्रदेश सरकारले ऐन कानुन ल्याए पनि कार्यान्वयनमा आउन सकेको छैन। प्रदेशसभाबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित भएको तीन वर्ष बित्दा पनि कार्यान्वयन हुन नसकेको हो ।