२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

चिसो बढ्दै जाँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका २ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ।

हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षातर्फ आकर्षण बढ्दै

उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।

मुसहर बस्तीमा खुसीसँगै अन्योल

दलितका नाममा राज्यले छुट्याएका हरेक सेवासुविधाबाट उनीहरू कोसौं टाढा छन्, फेरि पनि नागरिकता नपाए ती सुविधाबाट आफूहरू वञ्चित भइने हो कि भन्ने त्रासमा उनीहरू छन्।

पाँच वर्षपछि मुसहर बस्तीमा नेता पुग्न थाले

स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्