२१ असार २०८१ शुक्रबार
image/svg+xml

जबरामाथिको महाअभियोग प्रस्तावबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप-प्रत्यारोप

एमालेले चुनावको मिति घोषणा भएको अवस्थामा जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन नैतिक प्रश्न रहेको बताएको छ। प्रस्तावमाथि छलफलमा भाग लिँदै एमालेका सांसद खगराज अधिकारीले यस्तो बताएका हुन्।

प्रधानन्यायाधीशविरुद्धको महाभियोगः अलपत्र पर्ने संकेत

महाअभियोग प्रस्ताव २०७८ फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो। संसद्मा पेस भएपछि सभामुखले आगामी बैठकमा छलफल हुने गरी समय निर्धारण गरेका थिए। तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैत १ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकाले उक्त प्रस्ताव प्रतिनिधिसभामा विचाराधीन अवस्थामा नै रहेको छ।

महाअभियोग प्रस्ताव पारित गर्न सत्ता गठबन्धन र प्रतिपक्षी दललाई कांग्रेसको आग्रह

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले न्यायालयलाई गति प्रदान गर्ने जिम्मेवारी संविधानतः सार्वभौम संसद्को भएकाले महाअभियोग प्रस्ताव पारित गर्न आग्रह गरेको हो।

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप

पछिल्लो हप्ता अमेरिकाको संसद भवनमा भएको हिंसामा राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा उनको विरुद्ध दुई महाअभियोग प्रस्ताव पेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्