२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अफगानिस्तानको  हवाई कारबाहीमा १७ आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्।  अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ।

अफगानिस्तानको हवाई कारबाहीमा नौ जना आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्।  यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्।

अफगानिस्तानको हवाई आक्रमणमा एघार आतङ्ककारी मारिए

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन्।

अफगानिस्तान च्याम्पियन

अफगानिस्तान एसीसी यु–१९ एसिया कप क्रिकेट च्याम्पियन बनेको छ । आइतबार मलेसियामा भएको फाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई १ सय ८५ रनले पराजित गर्यो ।

अफगानिस्तानसँग नेपाल स्तब्ध

एसिसी यु १९ एशिया कपमा शुक्रबार अफगानिस्तानले नेपाललाई पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो।

अफगानिस्तानसँग नेपालको फितलो प्रदर्शन, १०४ रनको लक्ष्य प्रस्तुत

एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानसामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

अफगानिस्तानसँग बदलाको अवसर [भिडियो]

सन्दीप लामिछानेको कप्तानीमा चार महिनाअघि नेपाली युवा टोलीले सिंगापुरमा आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगता खेलेको थियो । चार टोली सहभागी प्रतियोगिताका बाँकी दुई टोलीलाई हराएको नेपाल अफगानिस्तानसँग निरीह बन्यो । समूह चरण र फाइनल गरी अफगानिस्तानविरुद्धका दुवै खेलमा नेपाल नमीठो हार स्विकार्न बाध्य भयो । फलस्वरूप नेपाल न्युजिल्यान्डमा हुने २०१९ को यु–१९ विश्वकप खेल्नबाट वञ्चित भयो ।

अफगानिस्तानमा १२ तालिवान लडाकू मारिए

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरी र सेनाले गरेको तालिवानविरुद्धको कारबाहीको क्रममा कम्तीमा १२ जना तालिवान आतंककारी मारिएका छन्।

अफगानिस्तानमा १८ आतंककारी मारिए

अफगानस्तानको उत्तरी प्रान्त बाल्खमा मंगलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् । यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिए ।

अफगानिस्तानमा चौध जना तालिबान मारिए

अफगानिास्तानको उत्तरी प्रान्त कुन्दुज र छिमेकमा पर्ने प्रान्त बादख्शानमा अफगान प्रहरीले गरेको तालिबान विरुद्धको कारबाहीको क्रममा कम्तीमा १४ जना तालिलबान आतंककारी मारिएका छन्।

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् ।

अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अफगानिस्तानमा शुक्रबार पनि नेटो सैनिक मारिए

अफगानिस्तानको राजधानी काबुल बाहिरी इलाकामा भएको एक आत्मघाती आक्रमणमा परी शुक्रबार पनि एकजना नेटो सैनिक मारिएका छन्।

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए

अफगानिस्तानको कान्दाहार सहरको एक विमानस्थलमा तालिबानले गरेको आक्रमणमा नेटो आवद्ध दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ।

अफगानिस्तानमा सुरक्षा कारवाहीमा परी ५१ लडाकू मारिए

अफगानिस्तानका विभिन्न ठाँउमा भएका सुरक्षा कारबाहीमा परी करिव ५१ जना लडकूहरूको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्