१९ वैशाख २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीद्वारा रूसी सेनालाई पराजित गर्ने वाचा

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार युरोप दिवस विजयको सम्झनामा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीलाई पराजित गरे जस्तै युक्रेनमा रूसी सेनालाई पराजित गर्ने वाचा गरेका छन्।

बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

ऊर्जा सुरक्षा दृष्टिमा रुस–युक्रेन युद्ध

देशलाई आफ्नै छिमेकी देशले अन्धाधुन्द गोली, बारुद र मिसाइल पड्काएर सर्वत्र कोलाहल मच्चाइरहेका बेला उनले देशभित्र छाएको युद्धको निस्पट अन्धकारको समयमा एउटा चम्किलो उज्यालो ज्योति बनेर देशबासीलाई ठूलो हौसला र प्रेरणा थपेका छन्। देश भक्तिको अनुपम नमुना पेस गरेका छन्। अमेरिकाले उनलाई हवाई उद्धार गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गर्दै देशलाई यतिखेर शत्रुसँग लड्न चाहिने हतियार र गोलीमिसाइल दिन आग्रह गरेका थिए।

'बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव'

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका छन्।

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्