२३ वैशाख २०८१ आइतबार
image/svg+xml

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।

उठाइयो भक्तपुर बिस्का जात्राको ल्योसिंद्यो

बुधबार राति नै उठाइ सक्नुपर्ने भक्तपुरको बिस्का जात्राको ल्योसिंद्यो (लिङ्गो) बिहीबार उठाउन सफल भएको छ। ल्योसिंद्य बिहीबार दिउँंसो साढे तीन बजे मात्रै उठाउन सफल भएको हो।

हनुमानढोकामा लिङ्गो ठड्याइयो : इन्द्रजात्रा शुरु

यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परा अनुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ। नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो

कर्णाली प्रदेशकै प्रशिद्ध धार्मिक पर्यटन स्थल जुम्लाको चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो , ५२ हातको ध्वजा र नेजा हालिएको  छ।

ढालियो विस्केटको लिङ्गो

विस्केट जात्राको क्रममा चैत ३१ गते भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिङ्गो मंगलबार ढालिएको छ।

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढल्यो

इन्द्रजात्राको लिङ्गो ठड्याउने क्रममा ढलेको छ। वसन्तपुरमा आज बिहान लिङ्गो ठड्याउने क्रममा ढलेको हो। लिङ्गो ढल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक जना नेपाली सेना र एक जना स्थानीय छन्। पहिलो प्रयासमै ढलेपछि फेरि लिङ्गो ठड्याउने प्रयास भइरहेको आयोजकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्