७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सुख-शान्तिको कामना गर्दै मनाए थारू जातिले सिरुवा पर्व

आदिवासी थारू जातिले सुख शान्तिको कामना गर्दै सिरुवा पर्व मनाएका छन्। नयाँ वर्षको पहिलो दिन सिरुवा अर्थात् पहिलो पर्व मनाउने चलन छ।

हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व

मोरङका राजवंशीहरूको सिरुवा पर्व सुरू भएको छ। एक अर्कामा हिलो छ्याप-छ्याप गरेर मोरङका राजवंशी समुदायले सिरुवा पर्व मनाउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्