बालिकालार्इ जबरजस्ती करणी गरेको अाराेपमा एक पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बानियाभार बस्ने २० वर्षीय कुलदीप राजीलाई प्रहरीले पक्राउ गरेको छ।
घरमा छोरा बिरामी भएपछि बोलाएको झाँक्रीले डाइन(बोक्सी)को कारण देखाएकै कारण सर्लाहीमा एकल महिलालाई पशुसरह व्यवहार गरी दिशा खुवाइएको छ। चौपायालाई औषधि खुवाउने सोते(काँरी)ले महिलालाई दिसा खुवाइएको हो। सर्लाहीको मधुवनीमा एकल महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइएको हो।
ललितपुर–९ बालकुमारीमा रहेको गुडविल रेष्टुरेन्ट एण्ड बारमा अत्याधिक मदिरा सेवन गरेपछि ६ जना युवती अपसमा ‘ग्याङ–फाइट’मा उत्रिएका महानगरीय प्रहरी परिसर ललितपुरद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ।
ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले सिरहाको मिर्चैया–१ बाट पेस्तोलसहित दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा सिंयाही मड्यान–३ का नागेन्द्र यादब(२४) र सिरहा विद्यानगर–८ का जाहिर राईन(३४) रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।
काठमाडौं उपत्यकाका विभिन्न स्कूलमा बम आतंक मच्चाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीले बालिकालार्इ करणी गरेको आरोपमा एकजना ६५ वर्षिय बृद्धलाई पक्राउ गरेको छ। महाराजगञ्ज प्रहरीले बुढानिलकण्ठमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अरोपमा ६५ वर्षीय रामभक्त श्रेष्ठलाई पक्राउ गरेको हो।
बनस्थली स्थित अनिश रेमिट कम्पनीमा कार्यरत कर्मचारी गणेशमान श्रेष्ठलाई अपहरणको धम्कीसहित ५ लाख रुपैयाँ माग गर्ने समुहका ३ जना पक्राउ परेका छन्।
रोसारीयो –अर्जेन्टिनको एक अदालतले अबैध हतियार राखेको भन्दै लियोनल मेसीका दाई मटियास मेसीलाई स्थानीय एक क्लबमा एक वर्ष सम्म फुटबल प्रशिक्षण दिनुपर्ने सजाय सुनाएको छ।
उदयपुर- मोटरसाईकल चोरेर बेच्ने दुईजना पक्राउ परेका छन्। गत ९ गते जिललको दक्षिणी गाविस जोगीदह ६ का इन्द्रबहादुर मोचीको घरबाट चोरेर लगेको स ३ प ४८०९ नम्बरको मोटसरसाईकल चोरको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय मोहम्मद साखिरलाई शुक्रबार पक्राउ गरेको हो।
गोरु काटेको अभियोगमा प्रहरीले ४ जनालाई बिहीबार पक्राउ गरेको छ। लक्ष्मणपुर–३ र ४ मा पर्ने रोसनपुर्बा गाउँस्थित पूर्व दशगजा नजिकै गोरु काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी लक्ष्मणपुरबाट गएको प्रहरी टोलीले लक्ष्मणपुर–३ बस्ने ३० वर्षीय मुलादी भन्ने हगन्न खाँलगायत ४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।
भक्तपुर जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ५ महिना ४ दिन कैद सजाय हुने ठहर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
भारतको भागलपुर घर भई मोरङको टंकीसिनुवारी–५ मा डेरा गरी बस्दै आएका ३० वर्षीय अमित सिंहलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ।
काठमाडौं— धारिलो हतियार प्रहार गरी ज्यान मारी फरार रहेका काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३१ बर्षीय श्रीवीर लामा, ३१ बर्षीय सोनु भन्ने देवराज लामा र ४० बर्षीय खेप्पा भन्ने राकेश लामालाई प्रहरीले भाद्र २४ गते पक्राउ गरेको छ।