४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘जंकफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

‘विद्यालयले एकमुष्ट पैसा दिएपछि जे ल्याए पनि कराउनैपर्ने थिएन तर जंकफुडले बालबालिकाको पेट दुख्ने र पैसा नभएका अभिभावक र विद्यार्थीलाई एकरुपता गराउन नसकिने भएपछि यो निर्णय गर्नपरेको हो’, गौतमले भनिन्, ‘अहिले बालबालिकाले खाजा खाँदा धनी र गरिबका छोराछोरी भनेर देखिँदैन।’

धानका गाँज मर्न थाले,किसानलाई चिन्ता

जेठताका मकै बिरुवा मरेर असारमा मकैको उत्पादन साविकभन्दा कम भएको पीडा व्यहोर्नुभएका पौडेल धानका गाँज मर्न थालेपछि चिन्तित छन्।

आयोजना सकियो पानी आएन

बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ। माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन्।

छोराले कलेजो दिएर बुबालाई बचाए

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले बताए। गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताए।

बागलुङ बजारमा खानेपानीको हाहाकारः कहिले सकिएला लिफ्ट आयोजना?

वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउँछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन्। वर्षात्को समयमा बागलुङमा खाने पानीको चरम समस्या हुन्छ।

कालोपत्रे हुँदै बरेङ शान्तिपुर जोड्ने सडक

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ।

असिनाले प्वाल पार्ने विद्यालयको छानो कस्तो?

असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पुर्‍याएको छ।

आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका

बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ। नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्