क्रिकेट स्क्वाडमा एउटै स्कुलका आठ जना
गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो। इतिहास कोर्ने त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन्। आठजना खेलाडी एकै विद्यालयका छन। दशजना स्याङ्जा जिल्लाका हुँदा आठजना इभरग्रिन बोर्डिङका छन्।