४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजदेखि नवरात्र सुरु भएको छ। चैते दशैंसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ।

'बिक्री हुनै छाडे हाम्रा उत्पादन'

पछिल्ला दिनहरुमा घरेलु उत्पादनका वस्तुहरु विक्री हुने छाडेको गार्खाबाट आएका आशबहादुर मगर बताउँछन्। ‘पहिला पहिला खुब व्यापार हुन्थ्यो, पहिला पहिला व्यापार भएको सम्झेर अहिले पनि चोयाबाट बनेका सामानहरु लिएर आएका छौं,’ उनले भने,‘अहिले त व्यापार नै हुँदैन।

बागलुङ कालिका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

शनिबार चैतै दशैंको महाअस्टमी पर्व। बागलुङ कालिका भगवती मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।

कालिका दर्शन वर्ष अभियान सुरु

मन्दिरले आफ्नो ऐतिहासिक महत्वका विषयमा आम जनमानसमा पुर्याउनका लागि आइतबार कालिका मन्दिर परिसरमा कालिका मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा अन्तक्र्रिया तथा बहस कार्यक्रम गरेको छ। उक्त कार्यक्रमपछि कालिका दर्र्शन वर्षको अभियान सुरु भएको कालिका मन्दिरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्