६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सत्तारुढ दललाई ठूलो धक्का

पछिल्ला दिनमा रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीको परिचय एकदमै नकारात्मक भएकाले यसका सबै सदस्यहरुले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेको बिबिसीले जनाएको छ।

मस्कोमा सुष्माको कला

रुसको राजधानी मस्कोमा गत जून ७ देखि सुरु भएको ‘नेपाल फेस्ट सांस्कृतिक मेला’मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुषमा राजभण्डारीको १६ औं एकल चित्रकला पनि प्रदर्शनका लागि राखिएको छ।प्रदर्शनीको रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे शुभारम्भ गरे ।

रुसी सुपरजेट विमानमा यसरी लाग्यो आगो

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

मस्को : ७८ जना सवार विमानमा आगलागी हुँदा ४१ को मृत्यु

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट(१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न रुससमक्ष अमेरिकी माग

संयुक्त राज्य अमेरिकाले रुससमक्ष उसको नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न सोमबार माग गरेको छ। रुसको नयाँ सामुद्रिक क्षेप्यास्त्र प्रणाली मध्यम–दूरी आणविक फौज (आइएनएफ)सम्बन्धी सन्धिको प्रत्यक्ष र निरन्तर उल्लङ्घन भएको भन्दै सो प्रणाली तत्काल अन्त्य गर्न वासिङ्टनले मस्कोसँग आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

मस्कोमा नेपाली चियाको चर्चा

नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

मस्कोमा बस र रेल ठोक्किदा १९ को मृत्यु

रुसी राजधानी सहर मस्कोको भ्लादिमिर नगरनजिकै बस र रेल एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ। रुसको राजधानी मस्कोबाट करिब ११० किलोमिटर टाढा रहेको उक्त नगरमा गुडिरेहका बस र रेल एक आपसमा ठोक्किन पुगेका थिए।

डोपिङसम्बन्धी मस्कोको अपिल खारेज

सरकारकै सहयोगमा भएका योजनाबद्ध डोपिङ अपराधका लागि रियो ओलम्पिकमा सहभागिताबाट एकमुस्ट रूपमा बञ्चित गर्ने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आइएएएफ) को निर्णय पुनर्विचारका लागि मस्कोले गरेको अपिल खारेज भएको विश्व एथलेटिक्सको सर्वोच्च निकायले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्