५ आश्विन २०८१ शनिबार
image/svg+xml

वर्षौंदेखि चुनावी एजेन्डा बन्यो तर हर्दौनामा बनेन पुल

तत्कालीन हर्दौना गाविस र अहिले महाराजगञ्ज नगरपालिका वडा नम्बर १० मा ५ गाउँ पर्छन्। यो भारतसँग सीमा जोडिएको क्षेत्र पनि हो। हर्दौनादेखि उत्तरमा कजारहा हुँदै गैडाहवासम्म पक्की बाटो छ।

कपिलवस्तुमा अस्पताल बन्दै

नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्