७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान

कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ। धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो।

कैलालीमा हायस गाडी दुर्घटनामा एकको मृत्यु

गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा हायस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए।

थारू आलुको जातीय सुधार गर्दै किसान

उनी मात्रै हैन कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीका किसान श्रीकृष्ण रानाले पनि थारू आलु (घरैया आलु) लगाउन थालेको पुस्तौं भइसक्यो। ‘खानमा मीठो हुने मात्र होइन एक वर्षसम्म घरमै भण्डारण गर्दासमेत कम कुहिने भएकाले घरैया आलुप्रति हामी वर्षौदेखि आकर्षित छौं’, रानाले भने– ‘तर यो जातको आलु कम फल्ने भएकाले केही समस्या छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्