‘डिजी पे फ्रान्चाइज’ योजना सार्वजनिक
डिजी पे एप, फ्रान्चाइजी लिनेले कम्पनीबाट उपलब्ध पूर्ण व्यापारिक योजना लागु गरी सहज तरिकाले मनग्गे आम्दानी गर्न सक्नेछन्। कम्पनीद्वारा प्रक्षेपित न्यूनतम लक्ष्य प्राप्त गर्दा पनि मासिक ४ देखि ५ लाख रूपैयाँसम्म कमाउन सकिने कम्पनीको दाबी छ।