५ वैशाख २०८२ शुक्रबार
image/svg+xml २३:६ अपराह्न

ट्युसन हिँडेकी किशोरीको हत्या

स्कुलले सञ्चालन गर्दै गरेको एसईई तयारीको अतिरिक्त कक्षा लिने अन्य विद्यार्थीहरू पढ्न थाल्दा खोलामा कविता मृत भेटिएको हल्ला नगरपालिका केन्द्र रामपुर बजारसम्म फैलिइसकेको थियो। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहाल नेतृत्वको टोली घटनास्थल पुग्दा कविताले धर्ती छाडिसकेकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्