३० वैशाख २०८१ आइतबार
image/svg+xml

इन्धन करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई

सरकारले बुढी गण्डकी आयोजना निर्माणका लागि इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास करमध्ये प्रतिलिटर ५ रुपैयाँ छुट्याउने निर्णय गरेको छ।

निर्वाचनमा राम्रो मान्छे चुन्ने प्रेरणा मिलोसः पूर्वअध्यक्ष रेग्मी

वडादसैँको अवसरमा दिएको सन्देशमा पूर्वअध्यक्ष रेग्मीले निर्वाचनले राजनीतिक दल र जनतालाई हाम्रा मान्छे होइन राम्रा मान्छे छान्ने र चुन्ने अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरे।

निर्वाचनमा आचारसंहिता पालना होस्ः पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिवद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन्।

श्रीलङ्काका सबै मन्त्रीद्वारा राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन्।

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

सरकारले निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा प्रस्तुत गर्ने भएको छ। मन्त्रिपरिषद्को साेमबार साँझ बसेकाे बैठकले ती विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषद्काे बैठक सुरु

मन्त्रिपरिषद्काे बैठक सुरु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भोलिदेखि महानिरीक्षक पद खाली हुने भएपछि नयाँ महानिरीक्षक नियुक्ति लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्