जेलबाट रविको दाबी: ओलीले दिएको तथाकथित एनटिभीको जागिरबाट एक पैसा लिइनँ
‘अहिले ओलीले रवि लामिछानेलाई जागिर दिएँ भनेको सुनेँ। तर, त्यो तथाकथित जागिरबापत मैले ओलीबाट एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन,’ लामिछानेले दाबी गर्दै लेखेका छन्।