कर छलेर ल्याइएका छ लाखका सामान बरामद
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।
नयाँ प्रहरी प्रमुख एसपी रमेश थापाले उदयपुरको विद्यमान आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न उच्चस्तरीय सूचना प्रविधि उपयोग गर्ने बताएका छन्।
पर्यटन व्यवसायीको पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् ९नाट्टा०को अध्यक्षमा रमेश थापा विजयी भएका छन्।