१० मंसिर २०८१ सोमबार
image/svg+xml

साफ महिला च्याम्पियनसिपः भारतसँग पाकिस्तान पराजित

पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एकगोल मात्र थप्न सक्यो । पाकिस्तानले पनि पहिलो र दोस्रोमा एकएक गोल गरेको थियो ।

उमेर समूहका दुई खेलमा नेपालले शनिबार कम्बोडिया र पाकिस्तानसँग खेल्दै

नेपालले एफसी यू-२० एसियन कप २०२५ को छनोट चरणको खेलमा कम्बोडियासँग र साफ यू-१७ च्याम्पियनसिपमा नेपाली किशोरहरुले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेका हुन्।

साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने नेपालको लक्ष्य

नेपाली यु–२० पुरुष टोलीले घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ।

नेसनल चेस च्याम्पियनसिप सुरु

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ।

अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई पदक

नेपालले जापानमा भएको २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार दुई पदक जितेको छ।

पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप

पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुने भएको छ।

एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सुष्मासँगै ३ बक्सरले भाग लिने

ऐतिहासिक पदक विजेता बक्सर सुष्मा तामाङले एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्।

तेक्वान्दो टोली आज जापान जाँदै

जापानमा हुने २०औं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न टोली त्यसतर्फ जान लागेको हो।

दक्षिण एसियाली कुराँशमा नेपालको चुनौती

नेपालका आठ खेलाडीले भारतमा हुने प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

फ्रेन्डसिप तेक्वान्दोका लागि खेलाडी छनोट

दक्षिण कोरियामा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि आइतबार ६ खेलाडी छनोट भएका छन्।

सद्भाव, जयवीर र आइन्स्टिना च्याम्पियन

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यसहित जयवीर आचार्य र आइन्स्टिना टन्डन शुक्रबार फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

प्रतियोगितामा भाग लिए कारबाहीको चेतावनी

चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्