२३ वैशाख २०८१ आइतबार
image/svg+xml

यस वर्षको घोडेजात्रा समारोह सम्पन्न

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्।

सैनिक मञ्च टुँडिखेलमा अपराह्न घोडेजात्रा समारोह हुँदै

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ। त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्