मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु भएको छ।
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु भएको छ।
भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।
राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ।
जग्गा प्राप्तिलगायत प्रक्रियाका लागि प्रक्रिया अघि बढाउन अघिल्लो सरकारले आर्थिक वर्ष २०७७/७८ मा रु एक अर्ब ५५ करोड विनियोजन गरेको थियो। यसअघि विनियोजित रु एक अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको (विस्तृत अध्ययन प्रतिवेदन) डिपिआर तथा चित्लाङ्मा निर्माण हुने विश्वविद्यालयको एक क्लष्टर (इञ्जिनीयरिङ शाखा) को पूर्वाधार निर्माण सुरु गरिएको थियो।