१२ श्रावण २०८१ शनिबार
image/svg+xml

साहित्य चौतारीबाट वरिष्ठ साहित्यकारहरू सम्मानित

साहित्य चौतारीले रजत वर्षको अवसरमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, मीमलाल सापकोटा, विमला तुम्खेवा र भक्त खपाङगीलाई अभिनन्दन गरेकाे छ।

लर्ड बुद्ध एजुकेसनले रजत जयन्ती मनायो

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले रजत जयन्ती मनाएको छ। सूचना प्रविधिका विषय अध्यापन गराउँदै आएको फाउन्डेसनबाट २५ वर्षको अवधि १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

इस्लिङ्टन कलेजको रजत जयन्ती

इस्लिङ्टन कलेज स्थापनाको २५ वर्ष पूरा गरेको छ। कलेजले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममार्फत पछिल्लो २५ वर्षदेखि शिक्षाको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई स्मरण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्