वीरेन्द्रको प्रतिद्वन्द्वी प्रमोद
लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा र त्रिभुवन आर्मी क्लबका प्रमोद साहबीच जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ।

एनआइटिएफको आफ्नो २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङ्लास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरूलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो।