१५ असार २०८१ शनिबार
image/svg+xml

एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरमा निर्वाचन गर्ने तयारी

मन्त्रालयको पत्रपछि यही अक्टोवर २३ देखि २५ तारिखका लागि तय गरिएको १० औं महाधिवेशन तथा विश्वसम्मेलन स्थगित भएको थियो।

एनआरएनएको १० औं महाधिवेशन आगामी डेढ महिनाभित्र हुने

संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनमा मंगलवार आयोजना गरेको शुभकामना आदानप्रदान गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसंग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए। उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको बताए।

कांग्रेसले भाँजो हाल्दा एनआरएनए १० औं महाधिवेशन स्थगित

उजुरीकताको आग्रहमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको प्रत्यक्ष संलग्नतामा परराष्ट्र मन्त्रालयले संघको निर्वाचन रोक्न पत्राचार गरेको थियो।

परराष्ट्र मन्त्रालयको अर्को पत्रले एनआरएनए निर्वाचन अनिश्चित

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले हिजो शुक्रबार अर्को एउटा पत्र पठाएको छ। मन्त्रालयले पठाएको पछिल्लो पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ।

एनआरएनएको वर्तमान नेतृत्वमाथि सुनियोजित षड्यन्त्र गरियोः महासचिव डा. शर्मा

मध्यपूर्वका एनआरएनए प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. शर्माले कोरोनाकालमा संस्थाको परीक्षा भएको र त्यसमा वर्तमान नेतृत्व उच्च अंकसहित पास भएको बताए। आफूहरु संघप्रति सधै इमान्दार रहेको जनाउँदै डा. शर्माले कुनै आर्थिक वा अन्य गलत गतिविधिमा संलग्न भएको भए प्रमाणित गर्न चुनौति दिए। 'हामी यहीँ छौ। एनआरएनए छाडेपनि हामी हाम्रो ठेगाना दिन तयार छौं,' उनले चुनौति दिँदै भने, 'संयुक्त राष्ट्रसंघ वा कहाँ गएर छानबिन गराउने हो गराए हुन्छ।'

महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व: उपाध्यक्ष डा. केसी

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा. केसीले बताए। 'कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,' एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, 'त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन।'

लन्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु

शनिबार यहाँस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ।

लन्डनमा हुने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको स्वास्थ्य समितिले लन्डनमा शुक्रबारदेखि गर्न लागेको तीन दिने तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको तयारी पूरा भएको छ।

एनआरएनएमा विभाजन ल्याएर के चाहन्छ नेपाली कांग्रेस?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं महाधिवेशनमा नेतृत्वको लागि प्रत्यासी थिए वर्तमान अध्यक्ष कुमार पन्त र तात्कालिन उपाध्यक्ष कुल आचार्य। व्यवसायीक साझेदारसमेत रहेका पन्त र आचार्य मिल्ने साथी पनि थिए। आचार्यले पन्तविरुद्ध उम्मेदवारी दिन्छन् भन्नेमा कतिपयले विश्वासै गरेका थिएनन्। आचार्यले संघको ८ औं महाधिवेशनमा कुमार पन्त र डा. बद्री केसीको कांध चढेर जमुना गुरुङविरुद्ध चुनाव लडेर उपाध्यक्ष पद हात पारेका थिए।

'एनआरएनएमा अन्त्यहिन विवादको विजारोपण'

गैरआवासीय नेपाली संघ (एनआरएनए) आसन्न महाधिवेशन र चुनावी प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयले पत्र लेखेसंगै संस्थाको भविष्यबारे अन्योल थपिएको छ।

राजनीतिक दलको दबाबमा परराष्ट्रले एनआरएनएलाई पत्र लेख्यो, चुनाव रोकिँदैनः अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको बताएका छन्।

एनआरएनए निर्वाचनमा कानुन विपरित सरकारी हस्तक्षेप, निर्वाचन प्रकृया रोकियो

नेपाल सरकारले आफ्नो कानुनी दायराभन्दा बाहिर गएर विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न लिखित निर्देशन दिएको छ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि कुल आचार्यले उम्मेद्वारी दिने भएका छन्।

एनआरएनएमा प्रधानमन्त्री पत्नीको अनावश्यक सक्रियता, दबाबपछि मन्त्रालयले सोध्यो एनआरएनएलाई स्पष्टीकरण

‘आफ्ना नागरिक महाकालीमा बेपत्ता हुँदा र भारतले गैरकानुनी रुपमा नेपाली भूमिमाथि लगातार हेलिकप्टर घुमाउँदा कानमा तेल हालेर बस्ने सरकार एउटा संस्थाको सामान्य विवादमा रातारात तातेको देख्दा अचम्म लाग्छ,’ एक अभियन्ताले भने।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न एनआरएनएद्वारा श्वेतपत्र जारी

नेपाल सरकार र गैरआवासीय नेपाली संघको सहकार्यलाई अझ सशक्त बनाएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न श्वेतपत्र जारी गरिएको प्रमुख डा. केसीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्