१ भाद्र २०८३ सोमबार
image/svg+xml

भारतीय सेनाप्रमुख सेठ र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता : विपद् राहत सामग्री हस्तान्तरण

त्यसअघि, सेनाप्रमुख सेठले सैनिक मञ्च टुँडिखेलमा सहिदहरूप्रति माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

उजाड आर्थिक नगरी, मारमा मुख्य सडक छेउका व्यवसायी

मुख्य सडक बिस्तारको नाममा घर र भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगन्ज शहर अहिले उजाड देखिएको छ।

शशांक समूहको भेलालाई गगनको जवाफ: ‘प्रस्ताव सुन्छौं, सम्मान गर्छौं, तर पार्टीको नीति बन्दैन’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने विभिन्न समूहका भेला र तिनले गर्ने निर्णय पार्टीको आधिकारिक नीति हुन नसक्ने स्पष्ट पारेका छन् ।

घरेलु मोर्चामा पनि जेलेन्स्कीमाथि दबाब : कीभमा हजारौंको प्रदर्शन

प्रदर्शनकारीहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेदोरोभलाई किन हटाइयो भनेर जनतालाई स्पष्ट रूपमा नभनेको भन्दै विरोध गरेका हुन्।

बालेनलाई गगनको चेतावनी- कानुनलाई ‘अस्त्र’ बनाए आफैं खनेको खाल्डोमा परिन्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधिको शासन पालना गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन्।

न्युजिल्यान्डका कुगेलेइन तेस्रो सिजन पनि सुदूरपश्चिममै

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भदौ १० मा हुने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा यसबारे औपचारिक जानकारी गराएका हुन्।

त्रिवेणीबासीको पीडाः त्रिवेणी–दुम्किबास सडक खोलिदेउ

नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–६ र ७ नम्बर वडाका करिब १३ हजार नागरिकलाई अहिले आफ्नै प्रदेशमा पाइला टेक्नुपर्दा कम्तिमा ४३ किलोमिटर फेरो बाटो तय गर्नुपर्छ। लुम्बिनी प्रदेश पार गरेर मात्र उनीहरु बल्ल गण्डकी प्रदेशमा पुग्न सक्छन।

सभामुख अर्यालको जोड- समय र प्रविधिअनुसार कानुन बदलौं

सभामुख डोलप्रसाद (डीपी) अर्यालले समयको गति, नवीन प्रविधि र बदलिँदो सामाजिक आवश्यकताका आधारमा कानुन निर्माण गरिनुपर्ने बताएका छन्।

संसद बैठकमा रास्वपा सांसदलाई कडाइ, अनुपस्थित भए प्रमाणसहित ‘गुगल फारम’ भर्नुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको उपस्थितिमा कडाइ गर्दै अनुपस्थित हुनुको कारणसहित ‘गुगल फारम’ भर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

आगलागीपछि जब ११ औँ तलाबाट दमकलकर्मीको काखमा हाम फालिन् महिला

स्थानीय समय अनुसार शुक्रबार बिहान करिब ६:३० बजे जर्मनीको राजधानी बर्लिनस्थित फ्रेडरिकसाइनमा रहेको १८ तले भवनमा आगलागी भएको थियो।

काभ्रेमा बोलेरो जीप दुर्घटना: २ जनाको मृत्यु, सेनाको हेलिकप्टरबाट ४ घाइतेको उद्धार

काभ्रेको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

संसद्‌मा साम्पाङ र रानाबिच नोकझोक : मेरो नामै लिएर के भन्न खोज्नुभएको ?

रानाको भनाइप्रति आपत्ति जनाउँदै हर्क साम्पाङले नियमापत्ति गरे। उनले भने, 'मेरो नामै उच्चारण गरेर रोस्टमबाट के भन्न खोज्नुभएको हो? तपाईंका सेना के भन्नुभयो? म पनि तपाईंजस्तै सांसद हुँ। मेरो कुनै सेना छैन, म पब्लिकको आवाज उठाउने व्यक्ति हुँ।'

७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा

विभागका अनुसार भदौ १ गतेसम्म २ लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्‍याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्