२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सन्दर्भ नारी दिवस: सम्झनामा सोभियत संघ

अक्टोबर क्रान्तिपछिको रुसी फेडेरेसनमा ८ मार्चलाई प्रथमपटक सन् १९२१ मा पर्वका रूपमा आधिकारिकता दिइयो।

खेलबाटै पर्यटन प्रवर्धन

ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित आज ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालसहित विश्वभरि मनाइँदैछ।

नारी दिवसको अवसरमा सानिमा बैंकको विशेष योजना

सानिमा बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक सँगसँगै’ योजना सार्वजनिक गरेको छ।

कमजोर छैनौँ हामी

हामीले गर्दै सिक्ने प्रक्रियाअनुसार व्यवस्थापनको महत्व पनि राम्रैसँग सिकेका छौँ। जसले हाम्रो जीवनमा प्रतिकूलताभित्र पनि अनुकूलता सिर्जना गर्ने सिप भित्र्याइदिएको छ। लाग्छ, अरू दिदी/बहिनीले पनि यो सिप सिकेमा जीवन सुन्दर हुनेछ।

शुभकामना सम्पूर्ण आकाशलाई

कुनै पनि समस्या समाधानका लागि पीडितकै अगुवाइ बढी प्रभावकारी हुन्छ। त्यसैले महिलासँग सम्बन्धित समस्या समाधानका लागि समाधानस्थलमा उनीहरूको उपस्थिति कति छ भन्ने पक्ष महत्वपूर्ण हुन्छ।

नारी दिवस मनाउनुको अर्थ

मुलुकमा व्यापकरूपमा मौलाएको दण्डहीनताको अवस्थालाई जरैदेखि उखेल्न सक्दा नारीको अधिकार उपयोगमा देखिएका तगारा पन्छिन सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्