१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

थप २१ जनामा संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको नमूना परीक्षण गरिएको थियो।

थप १२ जनामा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ६२७ जनामा कोरोना परीक्षण गर्दा १२ मा सङ्क्रमण देखिएको हो।

थप चौध जनामा कोरोना सङ्क्रमण

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएको ३० जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७ दशमलव ३ प्रतिशत छ। नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ।

तातो हावाबाट बच्न मन्त्रालयको आग्रह

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ।

नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो।

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन्।

घट्दै कोरोना संक्रमित, २४ घण्टामा कसैको पनि ज्यान गएन

पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थप दुई सय ७५ जनामा संक्रमण पुष्टि

पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

थप एक हजार १२८ संक्रमित थपिएसँगै १४ जनाको ज्यान गयो

कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सङ्क्रमणमुक्त हुने दोब्बर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिए।

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि सिसिएमीका १३ निर्णय

आजको समेत विवरणअनुसार देशभर ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित देखिएका छन्। अस्पतालहरूमा समेत कोरोनाका सङ्क्रमितको सङ्ख्या वृद्धि भई भर्ना दर बढेको छ।

माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्नेलाई तेस्रो मात्रा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ।

भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ।

रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

प्रत्येक वर्ष १५ देखि ३६ जनासम्म रेविजका कारण मानिसको मृत्यु भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्