४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आयोजकलाई हराउँदै हिमालयन सेमिफाईनलमा

सहिद स्मारक ए डिभिजन क्लव हिमालयन शेर्पा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ।

फ्रेन्डस काठमाडाैं सेमिफाईनल प्रवेश

धनगढीमा जारी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा ए डिभिजन क्लव फ्रेन्डस सेमिफाईनल प्रवेश गरेको छ। आईतबार धनगढी रंगशालामा भएको खेलमा क्यामरुनको एभिनिर फुृटवल क्लव लाई २–० अन्तर गोलले पराजित गर्दै फ्रेन्डस अन्तिम चारमा पुगेको हो।

बागमती युथ क्लव विजयी

धनगढीमा भैरहेको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्गत शुक्रबार भएको खेलमा बागमती युथ क्लव विजयी भएको छ।

पाँचौ अन्तर्राष्ट्रिय खप्तड गोल्ड कप सुरु

धनगढीमा बिहीबारदेखि सुरु भएको पाँचौ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बलको विजयी सुरुवात भएको छ। धनगढी रंगशालामा भएको खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गेल अन्तरले पराजित गर्दै मनाङ विजयी भएको हो।

पाचौं अन्तर्राष्ट्रिय खप्तड गोल्ड कपको ट्रफि सार्वजनिक

धनगढीमा बिहिवार देखि संचालन भैरहेको पाँचौ अन्तराष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन्। धनगढीको रंगशालामा फागुन १९ गते मनाङ र दिल्ली बिच प्रतिस्पर्धा हुने सुदूरपश्चिम–११ स्पोर्टस क्लव धनगढीका अध्यक्ष सुरेश हमालले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्