१७ असार २०८१ सोमबार
image/svg+xml

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।

शीर्ष डिभिजन सपना साकार

सनम राईसँगै चर्च ब्वाइजको ‘सी’ देखी ‘ए’ डिभिजन बढुवाको यात्रासम्ममा कुवेर न्यौपाने, विष्णु गुरुङ र साइमन राई निरन्तर टोलीसँगै रहे। क्लबका म्यानेजर तथा अध्यक्ष रुबेन टोली सफलताको सबैभन्दा ठूलो श्रेय यी चार खेलाडीलाई दिन चाहन्छन्, जो निरन्तर क्लबको सारथिका रूपमा रहिरहे।

ब्वाइज युनियनको विजयी सुरुआत

मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्