पशुपतिनाथको तान्त्रिक महास्नान
पशुपतिनाथको नित्य पूजा गर्नुअघि रुद्री गर्ने चलन थियो। तर दक्षिण भारतका भट्टहरू आएर पुजारी भएपछि रुद्री गर्ने चलन पनि हट्दै गयो तर महास्नान भने चलिरहेको छ ।