२१ असार २०८१ शुक्रबार
image/svg+xml

युद्ध होइन,शान्ति खोज

रुस-युक्रेन युद्धका कारण हताहती हुनेहरूको संख्या बढ्दै गएको छ। सर्वसाधारणले अनाहकमा ज्यान गुमाइरहेका छन् भने आफनो देश छाडेर शरणार्थी बन्नेहरूको ठूलो संख्या छ। युद्धका कारण सिर्जित मानवीय संकटको कुनै लेखाजोखा छैन। त्यो त परिवारजन गुमाएका व्यक्ति र मुलुक छाड्न बाध्य नागरिकहरूको पीडामा प्रतिबिम्बित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्