एमसीसीले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण: बादल
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अमेरिकी सहायता सम्झौता (एमसीसी)का कारण राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सुरु भएको बताएका छन्।