बङ्गलादेश बैंकद्वारा बीमा भुक्तानी
नेपाल बङ्गलादेश बैंकमा खाता खोलेकी महमुदा खातुनको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको परिवारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ।

सिभिल बैंकले ओखलढुंगाको सिद्धिचरण नगरपालिका, वडा नम्बर ४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।