२० आश्विन २०८१ आइतबार
image/svg+xml

अनुदान लिने, सावधान पनि हुने

‘पैसा’को विषय तथा वैदेशिक सहायताका कुरा आउनेबित्तिकै अर्थ मन्त्रालय मात्र अग्रसर हुने प्रचलनले नै अनेक विचलन ल्याएको हुनुपर्छ।

एमसीसीबारे अनावश्यक शंका भयो : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) बारे अनावश्यक आशंका गरिएको बताएका छन्। बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्यवन समितिको बैठकमा जवाफ दिँदै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

एमसीसी संसदबाट पारित हुन्छ : सञ्चारमन्त्री बास्कोटा

सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ।

एमसीसीसँग नेपाल पराजित

पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी)विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। शुक्रबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो।

एमसीसीको उत्कृष्ट व्याटिङ

नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (प्रथम श्रेणी) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ।

विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव एमसीसीसँग नेपाल पराजित

नेपाल भ्रमणमा रहेका विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको एक दिवसीय खेलमा नेपाल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्