जापानको सीमा नजिकै उत्तर कोरियाद्वारा मिसाइल प्रहार
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको क्रममा उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्र तर्फबाट छोटो दुरीका तीव्र गतिका मिसाइल प्रहार गरेको हो।
दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको क्रममा उत्तर कोरियाले पूर्वी समुद्री क्षेत्र तर्फबाट छोटो दुरीका तीव्र गतिका मिसाइल प्रहार गरेको हो।
युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन्। युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा मिसाइल प्रहार भएको उनले दाबी गरेका छन्।
रुसी सिमानाबाट करिब २५ माइल टाढा रहेको खार्किभमा पनि रुसी फौज पुगेको बताइएको छ।रुसी आक्रमण ठूलो हुने प्रारम्भिकदृश्यहरुले संकेत गरेको साक्षी र सरकारी अधिकारीहरुले बताएको प्राप्त विवरणहरुमा जनाइएको छ।