३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सामसुङका ग्यालेक्सी एस २२ सिरिज बजारमा

आकर्षक एवं दिगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामरा रहेका छन्। पहिलो पटक, ग्यालेक्सी एस२२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्