संसदबाट एमसीसी सम्झौता अनुमोदन
लामो समयको रस्साकस्सीपछिअमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट बहुमतले अनुमोदन भएको हाे।
लामो समयको रस्साकस्सीपछिअमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट बहुमतले अनुमोदन भएको हाे।
भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।