महारानी एलिजाबेथको अन्त्येष्टि आज
गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ।
गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ।
महारानी एलिजाबेथ द्वितीयाले सन् १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरेकी थिइन्। त्यसको २५ वर्षपछि सन् १९८६ फेब्रुअरी १७ मा दोस्रोपटक नेपाल आइन्। गत चैतमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भर्चुअल रूपमा ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजावेथले आफ्नो दुईपटकको नेपाल भ्रमणको स्मरण गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन्।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
बेलायतकी महारानी एलिजाबेथ द्दितीयतलाई कोभड पोजेटिभ भएको छ। महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ।