किन बनेन दश वर्षमा पनि मनाङमा पुल?
हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन ।
पार्टी सचेतक क्रान्तिशिखा धितालका अनुसार पछिल्लो समय संसद् बैठकमा सांसदहरूको उपस्थिति र प्रस्तुतिलाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुँदैछ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १८० दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो।
एस्टन भिल्लाले वेस्ट ह्यामका डिफेन्डर आरोन वान-बिसाकालाई अनुबन्ध गर्ने सहमति गरेको छ।
पुरुष हक्की विश्वकपको पूल डीमा भारत र पाकिस्तान बुधबार आमनेसामने हुँदैछन्।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
नेपाली कांग्रेसको वर्तमान अन्तद्र्वन्द्वलाई सामान्य गुटगत असहमति, नेताहरूबिचको व्यक्तिगत तिक्तता वा संगठनात्मक विवादको संज्ञा दिएर मात्र यसको गहिराइ बुझ्न सकिँदैन।
हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ट्रुथ सोसियलमा होर्मुज जलमार्गको नक्सा पोस्ट गर्दै त्यसलाई ‘नयाँ अमेरिकी क्षेत्र’ भनेका छन्।
जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ।
सुनसरी कप्तानगन्जमा भएको घटना छानबिन गर्न बनेको समितिले प्रहरीले नै गोली चलाएको निचोड निकालेको छ।
फिलिपिन्सकी एलेक्स एला सिनसिनाटी ओपनको अन्तिम १६ मा पुग्न असफल भएकी छन्।
भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमण पूरा गरेर आज स्वदेश फर्कदैछन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका थिए।
बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुन्जलाई ‘ब्रान्डिङ’ गरी प्रचारप्रसार गरिने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।