५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो।

ब्रिजकोर्सको विकृति

सामान्य कम्पनीका रूपमा दर्ता भएर वा दर्ताबिनै पनि अरबौँ रुपियाँको कारोबार हुने ट्युसन सेन्टरमा न नियमनकारी निकायको नियमन पुगेको छ न त राज्यलाई दिनुपर्ने कर नै उनीहरूले तिरिरहेका छन्।

अनुमति बिना कक्षा १२ को पुस्तक छाप्ने प्रकाशन गृहलाई कारबाही

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले केन्द्रले आइतबार बजार अनुगमन थालेको र उक्त अनुगमनमा अस्मिता प्रकाशन एन्ड डिस्ट्री ब्युटर्सको डिपो तथा विभिन्न छापाखानाहरुबाट विभिन्न विषयका पाठ्यसामाग्रीहरु अवैध रुपमा छपाई गरेको फेला परेको जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्