२९ वैशाख २०८१ शनिबार
image/svg+xml

मेटलाइफको वित्तीय सचेतना कार्यक्रम

मेटलाइफ नेपालले वित्तीय सचेतना कार्यक्रम गरेको छ। दुर्गम क्षेत्रहरूमा वित्तीय पहुँच पुर्‍याउन मेटलाइफले वित्तीय सचेतना कार्यक्रम गरको हो।

महालक्ष्मी विकास बैंकको सचेतना कार्यक्रम

महालक्ष्मी विकास बैंकले विभिन्न शाखा तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्‍याली तथा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ।

भोजपुरमा मेटलाइफको बिमा सचेतना कार्यक्रम

मेटलाइफले भोजपुर नगरपालिकाको तालिमहलमा ८० भन्दा बढी सहभागीलाई बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

सनराइज क्यापिटलको सचेतना कार्यक्रम

सनराइज क्यापिटलले आकाङ्क्षी युवा लक्षित तथा स्नातक विद्यार्थीलाई पुँजीबजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्ने शैक्षिक पहल अभियानको सुरुवात गरेको छ।

लागुऔषध रोक्न प्रहरी सक्रिय

कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

प्रहरी सचेतना कार्यक्रम प्रभावकारी

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।

समुदायमै चेतना फैलाउँदै प्रहरी

प्रहरीले जनप्रतिनिधिसहित स्थानीय अगुवाहरूसँग शान्तिपूर्ण र सुरक्षित समाजका लागि समुदायसँग हातेमालो गरेर अपराध न्यूनीकरण गर्न कार्यक्रम गरिरहेको छ।

एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य

लेखा व्यवसायीको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यानं) र हेभी इक्विपमेन्ट महासंघबीच सहकार्यसम्बन्धी समझदारी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्