१७ असार २०८१ सोमबार
image/svg+xml

बेलकामा पनि चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले देशभर स्थापना गरिएका ५१ चार्जिङ स्टेसनको गतसाता एकैदिन उद्घाटन गरेसँगै बेलकाको स्टेसन पनि सञ्चालनमा आएको हो।

उदयपुर घटना: हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन्।

कोसी कटान: तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न गृहमन्त्री निर्देशन

पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।

उदयपुरको बेलका नगरपालिकामा ‘नमूना विद्यालय’ बन्दै

विद्यालयलाई वास्तविक नमूना योग्य बनाउन नयाँ भवनलगायत सबै संरचना निर्माणको अभियानमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्