८ मंसिर २०८१ शनिबार
image/svg+xml

एमसिसीमा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै छैनः महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले एमसिसी परियोजनामा सैन्य रणनीति जोडिएको छैन भन्नसक्ने स्थिति अझै नरहेको बताएका छन् ।

एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन घनश्याम भुसालको माग

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

बल्ल निर्माण चरणमा एमसिसी

करिब ७० करोड डलरको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना निर्माण चरणमा प्रवेश गरेको छ।

एमसीसीले अगाडि बढाएका प्रसारण लाइन काठमाडौं उपत्यकाका लागि किन झनै महत्वपूर्ण छ?

नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लागेका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौं उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्