१० मंसिर २०८१ सोमबार
image/svg+xml

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ

श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।

काभा भलिबलमा बंगलादेश पुछारमा

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचाैं स्थान प्राप्त गरेको छ।

नेपाल समूह उपविजेता

भारतसँग ३–१ को सेटमा पराजित भएसँगै नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा समूह ‘ए’ को उपविजेता बनेको छ।

काभा महिला भलिबल च्यालेन्ज कपः नेपालको मुख्य लक्ष्य उपाधि

सोमबारबाट आयोजना हुने काभा महिला भबिल च्यालेन्ज कपमा आयोजक नेपालले किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको आरम्भ गर्दै छ।

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।

भलिबल खेलाडीलाई जनही पाँच लाख

बंगलदेशको ढाकामा २०८७ पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा साबिक विजेता नेपालले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुलाटारमा आयोजिक कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले विजेता खेलाडीलाई जनही ५ लाख प्रदान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्