१० मंसिर २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेशमा ३३ लाख बढीले लगाए कोरोना खोप

स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्