३ पुस २०८१ बुधबार
image/svg+xml

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटल मार्केट्सलाई प्राप्ति गर्ने

दुवै संस्थाले विशेष साधारणसभाको निर्णयद्वारा पारित प्रस्ताव बमोजिम एनआइबिएल एस क्यापिटलमा मेगा क्यापिटल मार्केट्सलाई प्राप्त गर्ने र गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति तथा दायित्व आफूले सकार्ने निर्णयसमेत गरेको छ।

दिव्यश्वरी हाईड्रोको हकप्रद सेयर निष्कासन गर्न मेगा क्यापिटल नियुक्त

दिब्यश्वरी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ।

मेगा क्यापिटल मार्केट्सको ‘मेगा इन्सर्ड पोर्टफोलियो’ सेवा

मेगा क्यापिटल मार्केट्सले ‘मेगा इन्सर्ड पोर्टफोलियो’ सेवा सञ्चालनमा ल्याएको छ।

मेगा क्यापिटको सेवा सुरु

मेगा क्यापिटल मार्केट लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघु वित्त, जलविद्युत् तथा उत्पादनमूलक कम्पनीहरूको संस्थापक सेयर खरिदविक्रीका लागि सहजीकरण सेवा प्रारम्भ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्