७ वैशाख २०८१ शुक्रबार

सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै

अस्पतालबाट प्रदान भइरहेका सेवासुविधालाई स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै अगाडि बढिरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा श्रीराम तिवारीले बताए।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

प्राकृतिक विपद्पछि देखिने स्वास्थ्य चुनौतिबारे अहिले नै शतर्क हुनुपर्छः डा.बद्री रिजाल

पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।

जनमतको लगामविहीन उग्रता

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदानमा सहभागी हुन विभिन्न स्थानबाट आएका जनप्रतिनिधिहरूको सवारीसाधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति मधेस प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन्।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्