५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।

कुखुराको दाना बोकेकाे ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्